परालको कुनिउँ र मकालु हिमाल

हिमाल प्रेस २१ मंसिर २०८२ १३:२६
14
SHARES
परालको कुनिउँ र मकालु हिमाल

संखुवासभाको चैनपुर नगरपालिका–७ पञ्चेदोबाटोका किसानले धान काटेपछि दाइँ गर्नका लागि तयार पारिएको कुनिउँ तथा पृष्ठभूमिमा देखिएको विश्वकै पाँचौं अग्लो हिमाल मकालु। जिल्लाको अधिकांश कृषकहरू यतिबेला दाइँ गर्न र कुनिउँ लगाउनमा व्यस्त छन्। तस्बिर : सुजन बज्राचार्य/रासस

प्रकाशित: २१ मंसिर २०८२ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast