काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रुपैयाँ ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रुपैयाँ ११०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो रुपैयाँ ३८ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रुपैयाँ ३२ रहेको छ ।
गाजर लोकल प्रतिकिलो १५०, गाजर (तराई) प्रतिकिलो १३०, बन्दा (लोकल) प्रतिकिलो ७०, बन्दा (तराई) प्रतिकिलो ५५, बन्दा (नरिवल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ७५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ६५, रातो मूला प्रतिकिलो ६०, सेतो मूला (लोकल) प्रतिकिलो ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ६०, भन्टा डल्लो प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १७० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।
मटरकोसा प्रतिकिलो १५०, घिउ सिमी (लोकल) प्रतिकिलो १८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रुपैयाँ १००, टाटे सिमी प्रतिकिलो रुपैयाँ १४०, तिते करेला प्रतिकिलो रुपैयाँ १२०, लौका प्रतिकिलो रुपैयाँ ८०, परबर (लोकल) प्रतिकिलो रुपैयाँ १००, परबर (तराई) प्रतिकिलो रुपैयाँ १००, घिरौँला प्रतिकिलो रुपैयाँ १३०, फर्सी पाकेको प्रतिकिलो रुपैयाँ ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रुपैयाँ ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रुपैयाँ ६०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रुपैयाँ ८०, पिँडालु प्रतिकिलो रुपैयाँ ११० र स्कुस प्रतिकिलो रुपैयाँ ३० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रुपैयाँ ७०, पालुङ्गो साग प्रतिकेजी रुपैयाँ १८०, चमसुर प्रतिकिलो रुपैयाँ १००, तोरीको साग प्रतिकिलो रुपैयाँ ७०, मेथीको साग प्रतिकिलो रुपैयाँ १६०, हरियो प्याज प्रतिकिलो रुपैयाँ १२०, बकुला प्रतिकिलो रुपैयाँ १६०, तरुपैयाँल प्रतिकिलो रुपैयाँ ९०, च्याउ (कन्य) प्रतिकिलो रुपैयाँ २२०, च्याउ (डल्ले) प्रतिकिलो रुपैयाँ ३८० र कुरिलो प्रतिकिलो रुपैयाँ १३०० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो रुपैयाँ १६०, चुकुन्दर प्रतिकिलो रुपैयाँ ९०, रातो बन्दा प्रतिकिलो रुपैयाँ १५०, जिरीको साग प्रतिकिलो रुपैयाँ ६५०, सेलरी प्रतिकिलो रुपैयाँ ५००, पार्सले प्रतिकिलो रुपैयाँ ७००, सौफको साग प्रतिकिलो रुपैयाँ १६०, पुदिना प्रतिकिलो रुपैयाँ ६००, गान्टेमुला प्रतिकिलो रुपैयाँ १००, इमली प्रतिकिलो रुपैयाँ १८०, तामा प्रतिकिलो रुपैयाँ १३०, तोफु प्रतिकिलो रुपैयाँ १५० र गुन्द्रुपैयाँक प्रतिकिलो रुपैयाँ ४०० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २५०, स्याउ (फुजी) प्रतिकिलो रुपैयाँ ३००, केरा (दर्जन) रुपैयाँ १६०, कागती प्रतिकिलो रुपैयाँ १२०, अनार प्रतिकिलो रुपैयाँ ४००, सुन्तला (नेपाली) प्रतिकिलो रुपैयाँ १२०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ ८०, मौसम प्रतिकिलो रुपैयाँ १००, जुनार प्रतिकिलो रुपैयाँ २६०, भुइँकटहर प्रतिगोटा रुपैयाँ १७०, काँक्रो ९लोकल० प्रतिकिलो रुपैयाँ ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ४०, निबुवा प्रतिकिलो रुपैयाँ ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २२०, मेवा (नेपाली) प्रतिकिलो रुपैयाँ ७०, मेवा (भारतीय) प्रतिकिलो रुपैयाँ ११०, अम्बा प्रतिकिलो रुपैयाँ १०० र लप्सी प्रतिकिलो रुपैयाँ ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रुपैयाँ ५००, किबी प्रतिकिलो रुपैयाँ २५०, सरिफा प्रतिकिलो रुपैयाँ २०० र आभोकाडो प्रतिकिलो रुपैयाँ ३०० निर्धारण गरिएको छ ।
अमला प्रतिकिलो रुपैयाँ ८०, अदुवा प्रतिकिलो रुपैयाँ ७०, सुकेको खुर्सानी प्रतिकिलो रुपैयाँ ४२०, खुर्सानी हरियो प्रतिकिलो रुपैयाँ १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रुपैयाँ ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रुपैयाँ १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रुपैयाँ १५०, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ १६०, हरियो लसुन प्रतिकिलो रुपैयाँ १३०, हरियो धनियाँ प्रतिकिलो रुपैयाँ १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रुपैयाँ २०० कायम छ।
लसुन सुकेको (नेपाली) प्रतिकिलो रुपैयाँ १६०, छ्यापी सुकेको प्रतिकिलो रुपैयाँ २००, छ्यापी हरियो प्रतिकिलो रुपैयाँ १००, माछा सुकेको प्रतिकिलो रुपैयाँ १०००, ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रुपैयाँ २८०, ताजा माछा (छडी) प्रतिकिलो रुपैयाँ २५०, रूख टमाटर प्रतिकिलो रुपैयाँ १५०, राजा च्याउ प्रतिकिलो रुपैयाँ ३००, सिताके च्याउ प्रतिकिलो रुपैयाँ १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रुपैयाँ ७० निर्धारण गरिएको छ।



