घट्यो अण्डाको मूल्य

हिमाल प्रेस ३ मंसिर २०८२ ७:३५
6
SHARES
घट्यो अण्डाको मूल्य फाइल तस्बिर

काठमाडौँ- आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।

यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने संघका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य पर्ने छ । यसअघि ठूलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।

प्रकाशित: ३ मंसिर २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast