सेताम्मे कोरोला नाका

हिमाल प्रेस १७ कार्तिक २०८२ ८:२८
4
SHARES
सेताम्मे कोरोला नाका हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका(४ स्थित नेपाल र चीनको सिमानाका कोरोला । गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्ण रूपमा नखुल्दा अहिले दर्जनौँको सङ्ख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : सुशीलबाबु थकाली / रासस

हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाका कोरोला। गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्णरूपमा नखुल्दा अहिले दर्जनौँको संख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस

प्रकाशित: १७ कार्तिक २०८२ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast