हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, तीर्थयात्रीलाई आवागमनमा कठिनाइ (तस्बिरहरू)

हिमाल प्रेस ११ कार्तिक २०८२ ११:५५
18
SHARES
हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, तीर्थयात्रीलाई आवागमनमा कठिनाइ (तस्बिरहरू) प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा मंगलबार भएको हिमपात। तस्बिर : रासस

काठमाडौँ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर हिउँबाट ढाकिएको छ। आज परेको हिमपातका कारण सम्पूर्ण क्षेत्र हिउँबाट ढाकिएको हो।

हिमाली क्षेत्रको चिसो मौसमसँगै मन्दिर परिसर, बाटोघाटो र वरपरका घरहरूसमेत बाक्लो हिउँको तहले ढाकिएका छन्। यसले मुक्ति क्षेत्रलाई स्वर्गीय सौन्दर्य प्रदान गरे पनि त्यहाँ पुग्ने तीर्थयात्री र पर्यटकका लागि आवागमनमा कठिनाइ भएको छ।

हिउँका कारण बाटो चिप्लो बनेको र यातायात सुचारु गर्न समस्या आएको स्थानीयले बताएका छन्।

तस्बिर : रासस

प्रकाशित: ११ कार्तिक २०८२ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast