डाइभर्सन

हिमाल प्रेस २७ असोज २०८२ ९:२७
8
SHARES
डाइभर्सन

पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सीमामा अवस्थित फेमे खोलामा डाइभर्सन निर्माणको काम हुँदै । असोज १८ गते आएको बाढीले डाइभर्सन र सडक बगाएपछि यहाँ सडक अवरुद्ध छ । पूर्वाधार विकास कार्यालय पाँचथरले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने उद्देश्यले चार दिनदेखि डाइभर्सन निर्माणको काम गरिरहेको छ। तस्बिर : रवीन्द्र काफ्ले/रासस

प्रकाशित: २७ असोज २०८२ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast