
तनहुँको म्याग्दे गाउँपालिका-६ मा रहेको प्रसिद्ध अकला मन्दिर। पृथ्वी राजमार्गसँगै रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण पूजाआजाका लागि विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्दछन्। तस्बिरः सागर गिरी/रासस
प्रकाशित: ३ असोज २०८२ १९:४०
प्रतिक्रिया