कांग्रेसको दृढता- दमन र विध्वंसविरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्को शक्तिशाली आयोग गठन गर्छौँ

हिमाल प्रेस २७ भदौ २०८२ १५:५७
कांग्रेसको दृढता- दमन र विध्वंसविरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्को शक्तिशाली आयोग गठन गर्छौँ गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठन भएपछि दुई शक्तिशाली आयोग गठन गरिनेमा आफू दृढ रहेको स्पष्ट पारेका छन्।

महामन्त्री थापाले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै दमन र विध्वंसको विरुद्धमा एउटा आयोग र भ्रष्टाचार विरुद्ध अर्को शक्तिशाली आयोग गठन गर्ने दृढता व्यक्त गरेका हुन्।

‘हामी दमन र विध्वंसविरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ’, उनले लेखेका छन्।

प्रकाशित: २७ भदौ २०८२ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast