
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट–९ स्थित राजमार्गनजिकै रहेको ‘मेला कांग्यू लिंग महाबौद्ध गुम्बा’। यहाँको रमणीय प्राकृतिक वातावरण र आकर्षक गुम्बा आन्तरिक पर्यटकको गन्तव्य बनेको छ। तस्बिर : टेकराज पोखरेल/रासस
प्रकाशित: १६ भदौ २०८२ ९:२८
प्रतिक्रिया