काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव मन्दिरमा बिहीबार ऋषि पञ्चमीको अवसरमा पूजाअर्चना गर्न लामवद्ध भक्तजन । पानी परेपछि भक्तजनहरु आज छाता ओढेर मन्दिर आएका छन् । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा बिहीबार ऋषिपञ्चमीका अवसरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । पानी परेपछि भक्तजन आज छाता ओढेर मन्दिर आएका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: १२ भदौ २०८२ ९:०२
प्रतिक्रिया



