स्यार्पु ताल

हिमाल प्रेस ९ भदौ २०८२ १२:५३
8
SHARES
स्यार्पु ताल

दाङ- रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–३ र ५ मा अवस्थित करिब २ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सुन्दर स्यार्पु ताल। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने यो ताल आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: ९ भदौ २०८२ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast