पाटनको ऐतिहासिक घन्ट

हिमाल प्रेस ६ भदौ २०८२ १७:५७ | Friday, August 22, 2025
पाटनको ऐतिहासिक घन्ट

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मल्लकालीन समयमा निर्माण गरिएको ऐतिहासिक घन्ट। वि.सं. २०७२ को भूकम्पले क्षति गरेपछि घन्टको कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ। तस्बिर: हरि परियार/रासस

प्रकाशित: ६ भदौ २०८२ १७:५७ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast