
मनाङको नासोँ गाउँपालिका-२ स्थित रमणीय नाचै गाउँ। नासोँको अन्न भण्डारका रूपमा परिचित रहेका यस गाउँमा ४४ घरधुरी छन् भने यहाँका बासिन्दा कृषि, पशुपालनमा आवद्ध छन् । तस्बिर: नवीन लामिछाने /रासस
प्रकाशित: ४ भदौ २०८२ १७:३१
प्रतिक्रिया