संयुक्त अरब ईमिरेट (यूएई) को वर दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफाको १२४ तल्लाबाट तल देखिएको दृश्य। वरिपरि विभिन्न ठूल्ठूला भवन तथा टावरहरू। खलिफा सन् २००४ मा निर्माण सुरु गरी सन् २०१० मा निर्माण सम्पन्न गरेको टावर ८२८ मिटर अग्लो रहेको छ भने १६३ तल्ला रहेको छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित: २ भदौ २०८२ २०:५३ | Monday, August 18, 2025
प्रतिक्रिया




