‘अष्टिम्की चित्र’मा पूजा

हिमाल प्रेस १ भदौ २०८२ १९:३५ | Sunday, August 17, 2025
‘अष्टिम्की चित्र’मा पूजा

दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका स्थानीय थारु युवतीहरु आइतबार बिहान ‘अष्टिम्की चित्र’मा पूजा गर्दै। थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन पूजा गरेको अष्टिम्की चित्रलाई भोलिपल्ट बिहान पुनः पूजा गरे उक्त पर्व समापन गरिन्छ। तस्बिरः कुलदीप न्यौपाने /रासस

प्रकाशित: १ भदौ २०८२ १९:३५ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast