फुल कन्ट्याक्ट कराते, महासंघ काठमाडौँमा विशाल लामा

हिमाल प्रेस २९ साउन २०८२ ११:५६
6
SHARES
फुल कन्ट्याक्ट कराते, महासंघ काठमाडौँमा विशाल लामा

काठमाडौँ- नेपाल फुल कन्ट्याक्ट कराते, महासंघ काठमाडौँमा विशाल लामा नेतृत्वको तदर्थ समिति बनेको छ।

कार्य समितिको उपाध्यक्षमा रितिग मगिया, सचिव वीरचन्द्र नकर्मी र कोषाध्यक्ष जेनिसा तामाङ छन्।

सदस्यमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल, क्षितिज किरण रंजित रहेका छन्।

प्रकाशित: २९ साउन २०८२ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast