शुक्लाफाँटा नगरपालिका-२ सनवोरा नदी छेउको वन क्षेत्रमा रहेको चिचिल्कोटे चरा। यो चरा वनले ढाकिएको क्षेत्रमा पाइन्छ। यसलाई स्थानीय भाषामा वनगेउरी भन्ने गरिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: ११ साउन २०८२ २१:२८ | Sunday, July 27, 2025
प्रतिक्रिया




