बहावले पुल डुबान

हिमाल प्रेस ४ साउन २०८२ १९:१२
14
SHARES
बहावले पुल डुबान

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ जोड्ने सेती नदीमाथि रहेको पुल आइतबार परेको वर्षाका कारण डुबानमा परेको छ। नदीको बहावले पुल डुबानमा परेपछि यातायात सञ्चालनमा समस्या भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: ४ साउन २०८२ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast