पैदलै बुकीपाटन

हिमाल प्रेस ४ साउन २०८२ १८:०९ | Sunday, July 20, 2025
पैदलै बुकीपाटन

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने बागलुङको ढोरपाटन उपत्यकाबाट चार हजार मिटरको उचाइमा रहेको समथर बुकीपाटन पुगेर उपत्यकातर्फ फर्कँदै गरेका आन्तरिक पर्यटक। पछिल्लो समय ढोरपाटन पुगेका पर्यटकहरू पदयात्रामार्फत बुकीपाटन पुग्न थालेका छन्। बुकीपाटन रंगीबिरंगी फूलले सजिएपछि पर्यटकहरु एकदिनको पदयात्रामार्फत त्यहाँ पुग्ने गर्दछन्। तस्बिरः खेमराज गौतम/रासस

प्रकाशित: ४ साउन २०८२ १८:०९ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast