साफ महिला यू-२० च्याम्पियनसिप

नेपालले बंगलादेशलाई ६-१ ले हरायो

हिमाल प्रेस २७ असार २०८२ २१:०९
44
SHARES
नेपालले बंगलादेशलाई ६-१ ले हरायो

काठमाडौँ- बंगलादेशमा जारी साफ महिला यू-२० च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै जित निकालेको छ। नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
नेपालका लागि पूर्णिमा राईले ४ गोल गरिन् भने सोनु परियारले २ गोल गरिन्।

भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काएकी थिइन्। नेपालले दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ। च्याम्पियनसिपमा नेपालसहित भुटान, बंगलादेश र श्रीलंका गरी चार टोली सहभागी छन्।

प्रकाशित: २७ असार २०८२ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast