
बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका। पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रर्वद्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
प्रकाशित: २७ असार २०८२ १८:१७
प्रतिक्रिया