आँधीमूल मन्दिर

हिमाल प्रेस २६ असार २०८२ १८:४५
6
SHARES
आँधीमूल मन्दिर

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध आँधीमूल मन्दिर। मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन्। यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: २६ असार २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast