अब आठ प्रकारका बिरामीका लागि दुई लाखको उपचार

हिमाल प्रेस २५ असार २०८२ १२:२५
14
SHARES
अब आठ प्रकारका बिरामीका लागि दुई लाखको उपचार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल।

काठमाडौँ- सरकारले आठ प्रकारका बिरामीका लागि दुई लाख रुपैयाँको उपचार सेवा दिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आठ प्रकारका बिरामीका लागि स्वास्थ्य बिमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार यस्तो सुविधा क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले प्राप्त गर्न सर्नेछन्। यस्तो व्यवस्गा साउन १ गतेबाट लागू हुनेछ। मन्त्री पौडेलले भनेका छन्, ‘स्वास्थ्य बिमालाई थप परिस्कृत गर्दै आमनागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ।’

प्रकाशित: २५ असार २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast