बाल्टीको पानीमा डुबेर डेढ वर्षीया बच्चाको निधन

हिमाल प्रेस २१ असार २०८२ ७:५४
10
SHARES
बाल्टीको पानीमा डुबेर डेढ वर्षीया बच्चाको निधन प्रतिनिधिमूलक तस्बिर।

कञ्चनपुर- भीमदत्त नगरपालिका-८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित: २१ असार २०८२ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast