पोखरा-१७ तल्लो विरुवाफाँटमा अखिल नेपाल किसान महासंघ कास्कीद्वारा आइतबार आयोजित असारे रोपाइँ महोत्सवमा हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै रोपाहार। तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित: १५ असार २०८२ १९:४८ | Sunday, June 29, 2025
प्रतिक्रिया




