
मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल। बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ। तस्बिरः सुशीलबाबू थकाली/रासस
प्रकाशित: १२ असार २०८२ २१:०४
प्रतिक्रिया