
झापाको बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र भइरहेको छ। संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक कालोपत्र भइरहेको छ। तस्बिर : रासस
प्रकाशित: ७ जेठ २०८२ ८:२२
प्रतिक्रिया