यू १९ च्याम्पियनसिप फुटबलको फाइनल आज : भारत र बंगलादेश भिड्दै

हिमाल प्रेस ४ जेठ २०८२ १०:५३
26
SHARES
यू १९ च्याम्पियनसिप फुटबलको फाइनल आज : भारत र बंगलादेश भिड्दै

काठमाडौँ- साफ यू १९ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बंगलादेशले खेल्दैछन्। खेल भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-० र बंगलादेशले नेपाललाई २-१ गोलले हराउँदै उपाधि नजिक पुगेका हुन्।

१९ वर्षमूनीको साफ च्याम्पियनसिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी थिए।

प्रकाशित: ४ जेठ २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast