
म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजादेखि चिमखोला जाने सडक ढलान गर्दै गरेका मजदुरहरू। आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइँदैछ। तस्बिर : कमल खत्री/रासस
प्रकाशित: १८ वैशाख २०८२ ११:२२
प्रतिक्रिया