कति छ आज मुद्राको मूल्य?

हिमाल प्रेस ११ वैशाख २०८२ ६:४२
6
SHARES
कति छ आज मुद्राको मूल्य? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा छ।आज युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा छ।

आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा छ।

कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा छ।

प्रकाशित: ११ वैशाख २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast