चौँरी

हिमाल प्रेस ६ वैशाख २०८२ १०:४१ | Saturday, April 19, 2025
चौँरी

मुस्ताङको थासाङ गाउँपालिका २ घट्टेखोलामा आज शनिबारदेखि सुरु भएको चौँरीको आलो रगत पिउने मेलामा ल्याइएका चौँरी। मेला दस दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।

तस्बिर : सुशीलबाबू थकाली/रासस

प्रकाशित: ६ वैशाख २०८२ १०:४१ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast