हत्कडीमा प्रसाई

हिमाल प्रेस २९ चैत २०८१ १२:०८
32
SHARES
हत्कडीमा प्रसाई

काठमाडौँ- राजावादी अभियानमा होमिएका दुर्गा प्रसाईलाई नेपाल ल्याएसँगै प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नेपाल प्रहरीले पक्राउ गरेपछि हत्कडी समेत लगाएको छ। यसअघि पटकपटक पक्राउ पर्दा समेत प्रहरीले प्रसाईलाई हत्कडी लगाएको थिएन।

प्रकाशित: २९ चैत २०८१ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast