रोहिणी ड्याम

हिमाल प्रेस १४ चैत २०८१ २०:२४ | Thursday, March 27, 2025
रोहिणी ड्याम

दाङको घोराही उपमहानगरपालिका–४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित रोहिणी ड्याम। उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: १४ चैत २०८१ २०:२४ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast