मुस्ताङमा पर्यटकको घुइँचो

हिमाल प्रेस १० चैत २०८१ १३:५८ | Sunday, March 23, 2025
मुस्ताङमा पर्यटकको घुइँचो

हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला पर्यटकको घुइँचो। विशेषगरी मुस्ताङमा आन्तरिक पर्यटक सँगसँगै छिमेकी मुलुक भारतका नागरिकको आगमन बर्सेनि बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। सन् २०२४ सम्म मात्रै एक लाख नौ हजार ५४९ भारतीय नागरिक मुस्ताङ भित्रिएको तथ्यांकमा उल्लेख छ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: १० चैत २०८१ १३:५८ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast