चैतमा सयपत्री

हिमाल प्रेस ९ चैत २०८१ १२:४० | Saturday, March 22, 2025
चैतमा सयपत्री

सर्लाही। सर्लाहीको बह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित किसानले व्यवसायिक रूपमा गरेको सयपत्री फूल खेती। यहाँका किसानले व्यवसायिक रुपमा फूलखेती गर्न थालेपछि भारतबाट आयात हुने फुलमा कमी आएको छ। तस्बिरः विश्वनाथ ठाकुर/रासस

प्रकाशित: ९ चैत २०८१ १२:४० | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast