बोक्सीखोला बजारबाट धौलागिरि हिमाल

हिमाल प्रेस ८ चैत २०८१ २१:३७ | Friday, March 21, 2025
बोक्सीखोला बजारबाट धौलागिरि हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र। विशेष गरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ। गत साल यहीँ पानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारवासी प्रभावित बनेको थियो। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: ८ चैत २०८१ २१:३७ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast