८ फिटको घरी, अझै बढाउन खनियो खाल्डो

हिमाल प्रेस २ चैत २०८१ १०:५५
20
SHARES
८ फिटको घरी, अझै बढाउन खनियो खाल्डो घरीमा अहिले ६० भन्दा बढी काइँया छन् । तस्बिर : गोपालप्रसाद बराल र रासस

महोत्तरी- महोत्तरीको भंगाहा ४ रामनगरमा किसान भरतराज बरालको बारीमा फलेको केराको घरी। अहिले आठ फिट लम्बाइ नाघी सकेको घरीको बुंगोले भुइँ छोएपछि किसान बरालले खाल्डो खनेर अझै बढ्ने ठाउँ बनाइ दिएका छन्।

 

प्रकाशित: २ चैत २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast