मुस्ताङ, (जोमसोम) २५ फागुनः
लोमान्थाङ बजार
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र । लोमान्थाङ बजार एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो । यहाँ शताब्दीऔँ पुरानो लोमान्थाङ दरबार, गुम्बा, म्हाने, छ्योर्तेनहरु, लामा विद्यालय, तिबेतन पसल, व्यवस्थित र सुविधा सम्पन्न होटलहरु र विविध प्राकृतिक सम्पदाहरु रहेका छन् । तस्बिरः सुशीलबाबु थकाली÷रासस
मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र।लोमान्थाङ बजार एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो। यहाँ शताब्दीऔँ पुरानो लोमान्थाङ दरबार, गुम्बा, म्हाने, छ्योर्तेनहरू, लामा विद्यालय, तिबेतन पसल, व्यवस्थित र सुविधा सम्पन्न होटलहरु र विविध प्राकृतिक सम्पदा रहेका छन्।
तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: २५ फागुन २०८१ ९:१४
प्रतिक्रिया



