१२ रुपैयाँमा पाइन्छ बन्दा, ५० मा गोँलभेडा [अरू कति?]

हिमाल प्रेस १४ फागुन २०८१ ९:०२ | Wednesday, February 26, 2025
१२ रुपैयाँमा पाइन्छ बन्दा, ५० मा गोँलभेडा [अरू कति?] काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ३५ रुपैयाँ कायम रहेको छ।

गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी १२ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३० रुपैयाँ, काउली (तराई) प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १४ फागुन २०८१ ९:०२ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast