मुक्तिनाथ क्षेत्रमा हिउँ पन्छाइँदै

हिमाल प्रेस ११ फागुन २०८१ १८:५६
16
SHARES
मुक्तिनाथ क्षेत्रमा हिउँ पन्छाइँदै

सशस्त्र प्रहरीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै। हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन मुस्ताङ जिल्लाका १५ जना सशस्त्र प्रहरी जवानद्वारा पन्छाएर आवतजावतमा सहज गराएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: ११ फागुन २०८१ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast