एनएसएल : साविक विजेता ललितपुरको मार्कीमा अनन्तकै निरन्तरता

हिमाल प्रेस १० फागुन २०८१ ७:०० | Saturday, February 22, 2025
एनएसएल : साविक विजेता ललितपुरको मार्कीमा अनन्तकै निरन्तरता

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) को‌ साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई‌ मार्की खेलाडीमा‌ निरन्तरता दिएको छ।

डिफेन्डर अनन्तकै कप्तानीमा‌ ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो।‌ तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने‌ अनन्त मात्र खेलाडी हुन्। राष्ट्रिय टोलीकै अन्जन तीन सिजनमा फरक फरक क्लबबाट मार्की बनेका छन्।

प्रकाशित: १० फागुन २०८१ ७:०० | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast