काठमाडौँ- नेकपा माओवादी केन्द्रले ७७ जिल्लाकै इन्चार्ज तोकेको छ। जसअनुसार काठमाडौँमा हिमाल शर्मा इन्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन्। झापामा रञ्जीत तामाङ इन्चार्ज बनेका छन्।

प्रकाशित: २८ माघ २०८१ ११:३७ | Monday, February 10, 2025
प्रतिक्रिया




