काठमाडौँका यी स्थानमा जानेछ आज बत्ती

हिमाल प्रेस २४ माघ २०८१ ६:५९
24
SHARES
काठमाडौँका यी स्थानमा जानेछ आज बत्ती प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज नैकापदेखि बलम्बुसम्मका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन।

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ। विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २४ माघ २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast