कालिमाटीमा घट्यो बन्दा, मुला र गाँजरको भाउ (अरू कति?)

हिमाल प्रेस १५ माघ २०८१ ७:४८ | Tuesday, January 28, 2025
कालिमाटीमा घट्यो बन्दा, मुला र गाँजरको भाउ (अरू कति?)

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य आज पनि कालीमाटीमा निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

प्रकाशित: १५ माघ २०८१ ७:४८ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast