काठमाडौँ- प्रधानमन्त्री कप महिला टी २० का लागि उपाधिका लागि आज विभागीय टोली एपीएफ र सुदूरपश्चिम भिड्दैछन्।
खेल शनिबार (आज) धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर उपाधिका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो।
प्रकाशित: १२ माघ २०८१ ८:०२ | Saturday, January 25, 2025
प्रतिक्रिया





