 
                            
                                            काठमाडौँ- तरुल एक प्रकारको कन्दमूल हो। तरुल विशेष गरी माघे सङ्क्रान्तिमा धेरैजसो खाइन्छ। माघे सङ्क्रान्ति नजिकिँदा ठूला तरकारी बजारमा तरुलको कारोबार बढेको छ।
कालीमाटीमा तरुल प्रतिकेजी ८० देखि एक सय रुपैयाँसम्म कारोबार भएको व्यापारी बताउँछन्।
तरुल स्वास्थ्यका लागि पनि लाभदायक छ। यो पाचन प्रणालीलाई राम्रो बनाउँछ र शरीरलाई ऊर्जा दिन्छ।
तस्बिरहरू







                            प्रकाशित: २६ पुष  २०८१ ८:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![माघीका तरुल [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2024/01/tarul-7.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 