रानी पोखरी

हिमाल प्रेस १५ असोज २०८१ ८:०९
4
SHARES
रानी पोखरी भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु ) । वि.सं. १६८७ (ने.सं. ७५० ) मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए। तस्बिर : रत्न श्रेष्ठ / रासस

रानी पोखरी- भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) विसं १६८७ (नेसं ७५०) मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ।

त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए। तस्बिर : रत्न श्रेष्ठ र रासस

प्रकाशित: १५ असोज २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast