यस्तो देखियो रास्वपाको राष्ट्रिय भेला

हिमाल प्रेस १ असोज २०८१ ११:०९ | Tuesday, September 17, 2024
यस्तो देखियो रास्वपाको राष्ट्रिय भेला

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला बुधबारसम्म चल्नेछ। भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपा स्रोतको दाबी थियो।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ। भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ।

प्रकाशित: १ असोज २०८१ ११:०९ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast