लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको पुनरागमन जित

हिमाल प्रेस २ भदौ २०८१ ७:०६
6
SHARES
लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको पुनरागमन जित

काठमाडौँ- स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ। भ्यालेन्सियाविरुद्ध बार्सिलोना २-१ गोलअन्तरले विजयी भएको हो। खेलमा भ्यालेन्सियाले सुरुवाति अग्रता लिए पनि बार्सिलोना पुनरागमन जित निकाल्न सफल भयो ।

भ्यालेन्सियाका लागि हुगो डुरोले ४४ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दै टिमलाई विजयी बनाए।

प्रकाशित: २ भदौ २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =