यसरी पारिन्छ मोही

हिमाल प्रेस ३२ साउन २०८१ ७:५६ | Friday, August 16, 2024
यसरी पारिन्छ मोही

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा। गाईवस्तुको गोठ लिएर बुकी आएका किसान दूधबाट घ्यु, छुर्पीलगायत दूधजन्य परिकार बनाउने गर्दछन्। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: ३२ साउन २०८१ ७:५६ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast